२०७२साल वैशाख १२ गते गएकाे भुकम्पकाे अघिल्लाे दिन नेपालमा भुकम्पले मिसकल गरेकाे छ।राजधानी काठमाण्डाैंबाट नजिकै पर्ने धादिघकाे नाैविसेलाइ केन्द्र विन्दु बनाएर भुकम्प गएकाे हाे।भुकम्प ५ दशमलब २ रेक्तर स्केल थियाे तर राजधानीबाट नजिक नै केन्द्र विन्दु भएर भुकम्प गएकाे हुनाले यसकाे धक्का ठुलाे थियाे।भुकम्पले वैशाख १२ गतेकाे भुकम्प सम्झाएकाे थियाे।भुकम्प सानै भएपनि राजधानीवासी भने निकै त्रसित भए।सडकमा निस्किएर मानिसहरू कराउन थालेका थिए। सबै राजधानीवासीलाई भोलि वैशाख १२ गतेको लागि सूचना होकि भन्ने बनाएकोछ ।