काठमाडौं । लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये तीनजनाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइदैँ छ ।

दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।