एजेन्सीको सहयोग

एउटा परेवाकाे मुल्य कतिसम्म पर्ला ? सामान्य अनुमान गर्ने हाे भने बहुमुल्य परेवा जाे नेपालमा देवतालाइ चढाउन वा स्वतन्त्रकाे प्रतीककाे रूपमा उडाउन किनिने परेवा साधारण मुल्य खरिद विक्री हुने  गर्दछ।तर,वेल्जियममा परेवाले विश्व रेकर्ड राखेकोछ । र अनाैठाे भएकाे छ।एउटा परेवा नै १दशलब २५ मिलियन युराेमा विक्री भएकाे छ।परेवा यति महंगाे मुल्य विक्री भएपछि विक्रीकै आधारमा याे विश्व रेकर्ड बनेकाे छ।अहिलेसम्म परेवा यति महंगाे मुल्य खरिद विक्री नै भएकाे थिएन।यसअघि ३दशलमब ७६लाख युराेमा परेवा विक्री भएकाे थियाे।परेवा विक्री गर्ने लिलामी केन्द्र पिपाका अनुसार याे परेवामा विशेष गुण छ,जसले गर्दा याे यति महंगाे मुल्य विक्री भयाे।यस परेवाकाे नाम अर्मान्डाे राखिएकाे छ । अर्मान्डाे अहिल जतातै  चर्चा हुन थालेकाे छ।पाच बर्ष पुरा भइसकेकेा याे परेवा अहिले आरामकाे जिन्दगी विताइरहेकाे छ।