डा गाेविन्द केसीले २४ औं  दिनमा अनशन स्थगीत गरेका छन।उनले शुक्रवार साझ पत्रकार सम्मेलन गरेर अनशन स्थगीत गरेका हुन।उनले १६ औं  पटक अनशन गरेका थिए।तर सरकारले दुवै सदनबाट बल प्रयाेग गरेर चिकित्सा शिक्षा विध्येक पास गरेपछि उनी अलमलमा परेका थिए।डा.केसीले अनशन जारी राखेपनि सरकारलेकुनै वार्ता नगर्ने अडान लिएपछि उनी दाेधारमा परेका थिए भने उनका समर्थक यसाे गर्दा डा केसीकाे ज्यान नै जाेखिममा पर्ने सक्ने  चिन्ताले सताइएका िथए।यहि विचमा उनले शुक्रवार अनशन स्थगीत गरेकाे तर आन्दाेलन भने फरक ढंगबाट जारी राख्ने बताएका छन।