Latest News
/नेविसंघ भित्र भाडभैलो, कोकोले दिए राजीनामा

नेविसंघ भित्र भाडभैलो, कोकोले दिए राजीनामा

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उनिहरुको भनाइरहेको छ ।

दोस्रो पटक म्याद थप भएपछि यहि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले अहिलेसम्म १६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ ।अध्यक्ष महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share