गणतन्त्रपछि नेतासँग अख्तियार पराजित, किन चलेन् भ्रष्टाचारी नेतालाई मुद्दा ?

आखिर किन होला राजनीतिक भ्रष्टाचारीलाई उन्मुक्ति ?

भ्रष्टाचारको मुद्दा खेपिरहेका राष्ट्रसेवक उच्च कर्मचारीभन्दा सार्वजनिक पद धारण गरेका केही नेताको जीवन शैली भड्किलो छ । नेताले भ्रष्टाचार गरी अकुत सम्पति कमाएको सार्वजनिकरुपमा नागरिककालाई थाहा हुँदा पनि अख्तियारले आँखमा पट्टी बाँध्ने गरेको छ । ‘राजनीतिक नेताका पछाडी कार्यकर्ताको भीड हुन्छ’, पूर्वप्रशासकहरुको भनाइछ ‘नेताका पछि अरिंगालको भीड हुन्छ, अख्तियारले चलाए अरिंगाल खनिन्छ, तर कर्मचारीका पछाडी कुनै भीड हुँदैन, त्यही भएर नेताहरू  कारवाहीमा पर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×