/झापामा एनआईसीको नयाँ शाखा, बैंकका संचालक अर्यालले गरे उद्घाटन

झापामा एनआईसीको नयाँ शाखा, बैंकका संचालक अर्यालले गरे उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका छन ।उक्त  समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा पनि आफ्नो उपस्थिती सबल बनाउने कार्यमा एनआईसी सफल हुने बताए। साथै सरकार र राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा एनआईसीले महत्वपुर्ण योगदान पुराउने जानकारी समेत दिए ।१४लाख ग्राहक संख्या रहेको एनआईसीको मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन ।