Latest News
/लिभरपुल विरुद्ध सिटीका मिडफिल्डर ब्रुयन मैदान उत्रने छन् : प्रशिक्षक ग्वार्डिओला

लिभरपुल विरुद्ध सिटीका मिडफिल्डर ब्रुयन मैदान उत्रने छन् : प्रशिक्षक ग्वार्डिओला

प्रशिक्षक ग्वार्डिओलाले ईतिहाद स्टेडियममा हुने खेलका लागि आक्रमक मिडफिल्डर ब्रुयन फिट रहने विश्वास गरेका छन । डेबिड सिल्भा र फर्ना्ल्डिन्होको आगमनसंगै शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी ४ अंकमा झार्ने प्रशिक्षक ग्वार्डिओलाको विश्वास छ । बेल्जियमका प्लेमेकर समेत रहेका ब्रुयन सिजनको सुरुवातदेखिनै चोटका कारण रामोसंग खेल्न सकिरहेका छैनन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share