हलिउड सुन्दरी जोलीको अमेरिकी राष्ट्रपतिमा उम्मेद्धार हुने सम्भावना

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका लागि विशेष दूत समेत रहि विश्वभरका असाहया बालकालिकाका पक्षमा काम गर्दै आएकी छिन् । विशेष गरी उनी शरणार्थी बालबालिकाका बिषयमा काम गर्ने गरेकी छिन् । अमेरिकी राजनीति, सामाजिक सञ्जाल, यौन हिंसा र विश्वव्यापी रुपमा रहेको शरणार्थी समस्याका बारेमा उनले आफ्नो अन्तर्वार्तामा चिन्ता गरेकी छिन् ।
जोलीले शरणार्थी, यौन हिंसा न्यूनिकरण तथा वातावरणीय संरक्षणकाबारेमा वकालत गर्दै आएकी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×