Latest News
/संदिपको सानदार प्रर्दशन, स्टार खेलाडीलाई आउट गर्दै तीन विकेट लिए

संदिपको सानदार प्रर्दशन, स्टार खेलाडीलाई आउट गर्दै तीन विकेट लिए

आफ्नो दोस्रो ओभरमा संदीपले प्रतिस्पर्धी टिमका कप्तान म्याथ्यु वाडको विकेट लिए । उनी क्रिजमा जमिसकेका थिए तर संदीपले टिक्न दिएनन् । लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share