/४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने

४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने

Share on Social Media

काठमाडौं । भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि बोलाएको हो । त्यसअघि २१ गते उजुरीकर्ताहरुलाई बोलाइएको छ ।सरकारले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएई कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।
Share on Social Media