नेपालमा यु टर्न लियर चर्चामा आयका प्रचण्डलाई प्रशन्सा गर्दै ,पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले अाफनाे भनाइकाे कारण निकै चर्चामा छन।उनले यसै साता पाकिस्तानकाे उर्दु पत्रिका जंगलाइ दिएकाे अर्न्तवार्तामा राजनीतिमा यु टर्न नलिने नेता मुर्ख भएकाे बताएका छन।उनले समय र माैका अनुसार नेताले यु टर्न लिनु पर्ने बताएका छन।यसाे नगरे नेता समस्यामा पर्ने उनले बताए।उनकाे याे भनाइकाे अहिले सर्वत्र चर्चा चलिरहेकाे छ भने पाकिस्तानका विपक्षी नेताहरूले यसकाे खुव खिस्शि गरिरहेका छन