राष्ट्रपति विधा भण्डारीका अति प्रिय मानिने राइ नेपालमा उपचार हुन नसक्ने भयाे भन्दै थाइल्याण्ड उडेका थिए।उपचारकाे लागि थाइल्याण्ड गएका प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राइ अचानक अमेरिका पुगेका छन।
उनी यसरी थाइल्याण्ड जादा शिक्षण अस्पतालमा प्रधानमनत्री केपी अाेली उपचार गराइरहेका थिए । यसपछि राइले निजि खर्चमा नै थाइल्याण्डमा उपचार गर्न जान लागेकाे विज्ञप्ति निकाले थिए तर हाल उनी अमेरिकाकाे बाल्टिमाेर पुगेका छन।त्यहा उनलाइ नेपाली समुदायले स्वागत गरेका छन।