/गच्छदारलाइ उपसभापति बनाएपछि प्रकाशमान रूष्ट,देउवासंग अाक्राेशित

गच्छदारलाइ उपसभापति बनाएपछि प्रकाशमान रूष्ट,देउवासंग अाक्राेशित

नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिहले विजय गच्छदारलाइ उपसभापति बनाएपछि अाक्राेश पाेखेका छन।उनले वुधवार वाेल्दै पार्टी सभापति शेरवहादुर देउवाले गच्छदारलाइ उपसभापति बनाएर गलत काम गरेकाे बताएका छन।उनले विधान मिचेकाे र पार्टीमा अाफनाे ढंगले काम गरेकाे अाराेप लगाएका छन।देउवाकाे शैलीका उनले खुलेर विराेध गरेका छन।