/कांग्रेसको महासमिति वैठक मंसिर तेस्राे साता सम्म सर्यो

कांग्रेसको महासमिति वैठक मंसिर तेस्राे साता सम्म सर्यो

Share on Social Media
नेपाली कांग्रेसकाे महासमिति वैठक सर्ने निश्चित भएकाे छ।मंसिरकाे ५ देखि ९ गते सम्म गर्ने भनेर तयारी गरिएकाे नेपाली कांग्रेसकाे महासमिति वैठक अब मंसिरकै तेस्राे साता मात्र गरिने भएकाे छ।वैठककाे लागि अावश्यक तयारी नपुगेकाे भन्दै कांग्रेस महासमिति वैठक नै सार्ने तयारीमा पुगेकाे हाे।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएकाे जानकारी अनुसार मंसिरकाे तेस्राे साता वैठक सर्नेछ।तर यसकाे लागि कांग्रेसले अाैपचारिक वैठक बसेर निर्णय गर्नेछ।कांग्रेस वैठक अाजै वस्नेछ।
Share on Social Media