नेकपालाइ पछि पार्दै आज कांग्रेसले एक लाखलाइ जलपान गरायो ,प्रधानमन्त्री अाेली नजाने नेकपाको चियापान सकियको केही हप्ता पछि नेपाली कांग्रेसले एक लाख मानिसलाइ जलपान गराउने भएकाे छ।शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपा र देशभरका पार्टी कार्यालयमा गरि कुल एक लाख मानिसलाइ जलपानकाे लागि निम्ता गरिएकाे छ।दिउसाे १ बजे देखि साझ ५ बजेसम्म कांग्रेसले जलपान गराउन लागेकाे हाे।
सानेपामा गराउन लागेकाे जलपानमा अाफनै पार्टीका नेता कार्यकर्ता देखि अन्य दलका नेता कार्यकर्ता,कुटनीतिज्ञ, बुद्धिजीवि, वकिल, पत्रकार लगायतलाइ निम्ता गरिएकाे छ।तर याे जलपानमा भने प्रधानमन्त्री अाेली जाने छैनन।उनी विरामी भएर अस्पतालमा उपचार गराइरहेकाेले कांग्रेसकाे चियापानमा नजान लागेका हुन