४२ महिना लामो समय लगाएर बनाइएको  विश्वकै अग्लाे मुर्ति भारतमा अनावरण गरिएकाे छ।भारतका नेता सरदार बल्लभ भाइ पटेलकाे मुर्ति सार्वजनिक गरिएकाे हाे।उनकाे मुर्ति १८२ मिटर अग्लाे रहेकाे छ।र,याे मुर्ति ३० अर्ब भारूमा निर्माण भएकाे हाे। यस  मुर्तिकाे वजन ६७ हजार मेट्रिक टन रहेकाे छ। भारतकाे गुजरातमा याे मुर्ति निर्माण गरिएकाे हाे।