/किन अस्पतालमै अोलीले गृहमन्त्री र रक्षामन्त्री सँग छलफल गरे ?

किन अस्पतालमै अोलीले गृहमन्त्री र रक्षामन्त्री सँग छलफल गरे ?

Share on Social Media
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल गरेका छन् । बुधबार बिहान अस्पतालमै छलफल भएको बताइएको छ । तर उनीहरूबीच के-के कुराकानी भयो भने खुलाइएको छैन् ।

अोलीको स्वास्थ्यमा थप सुधार आएको अस्पतालले जनाएको छ । बुधबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान गरिएको परिक्षणको रिपर्पाेट सन्तोषजनक रहेको बताइएको छ ।

Share on Social Media