/गाैतम वुद्ध विमानस्थल अाजबाट पिच हुन थाल्याे

गाैतम वुद्ध विमानस्थल अाजबाट पिच हुन थाल्याे

गाैतम वुद्ध अर्न्तराष्ट्रिय विमानस्थलकाे रन वे अाजबाट पिच हुन थालेकाे छ।सन २०१९सम्म बनिसक्ने लक्षयका साथ सुरू गरिएकाे विमानस्थलकाे रन वे अाजबाट पिच गर्न थालिएकाे हाे।ठेकेदार कम्पनीले अबकाे ६ महिना भित्र रन वे पिच गरिक्नुपर्ने जिम्मेवारी पाएकाे छ।रन वे पिच गर्दा मंगलवार विहान स्वयम पर्यटन मन्त्री रवीन्द्र अधिकारी भैरहवा पुगेका थिए।उनले अबकाे ६ महिना भित्र पिच गरिसक्ने र सन २०१९सम्म विमानस्थल बनाइसक्ने जानकारी दिएका थिए।