/सरकारकै कारण फुटपाथे ब्यापारी थप पिडामा जफत सामान फिर्ता नदिने – महानगर

सरकारकै कारण फुटपाथे ब्यापारी थप पिडामा जफत सामान फिर्ता नदिने – महानगर

Share on Social Media
फुटपाथे ब्यापारीलाइ सरकारले यसरी ठग्न थाल्याे

जिविकाेपार्जनकाे लागि राजधानी काठमाण्डाैंमा फुटपाथमै भएपनि पसल राखेर सामान वेच्दै अाएका फुटपाथे ब्यापारी सरकारकै कारण थप पिडामा पर्न थालेका छन।फुटपाथमा ब्यापार नगर भनेर भन्ने तर ब्यापारकाे लागि अर्काे ठाउ नदिने गरेपछि साझ मात्र फुटपाथमा सामान्य ब्यापार गर्दै अाएका ब्यापारीकाे सामान उठाउने र त्यसलाइ फिर्ता नै नदिने काम काठमाण्डाैं महानगरपालिकाले गर्न थालेकाे छ।पहिले पहिले यसरी सामान उठाएर लगेपछि सामान पछि फिर्ता दिने गरिन्थ्याे तर अब देखि फेरि पसल नथापुन भनेर महानगरले सामान नै दिन छाडेकाे छ।सामान फिर्ताकाे लागि उजुरी दिएपछि जफत भएका सामान फिर्ता नदिने भनेर महानगरले जवाफ दिएकाे छ।
Share on Social Media