/प्रधानमन्त्रीकाे स्वास्थ्य रिपाेर्टमा – छातीमा गम्भीर समस्या

प्रधानमन्त्रीकाे स्वास्थ्य रिपाेर्टमा – छातीमा गम्भीर समस्या

Share on Social Media

प्रधानमन्त्री केपी अाेलीकाे प्रारम्भिक स्वास्थ्य रिपाेर्ट सार्वजनिक भएकाे छ।राती ३ बजे देखि काे स्वास्थ्य अवस्था जाच गरि शिक्षण अस्पतालले साेमवार विहान ९ बजे रिपाेर्ट सार्वजनिक गरेकाे छ।रिपाेर्टमा छातीमा समस्या देखिएकाे छ भने उनकाे रगतमा चिनीकाे मात्रा घटवढ भइरहेकाे छ।प्रधानमन्त्रीले अझ ३ दिन अस्पतालमा नै विताउनुपर्नेछ ।र,चिकित्सकहरूले लगातार रिपाेर्ट दिइरहनेछन।

 

Share on Social Media