Latest News
/नेकपाको कार्तिक १० काे चियापानमा विप्लव र वैद्य लाई पनि निम्तो ! जान्छन त बिप्लप ?

नेकपाको कार्तिक १० काे चियापानमा विप्लव र वैद्य लाई पनि निम्तो ! जान्छन त बिप्लप ?

Share on Social Media

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  कार्तिक १० गते शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ ।

नेकपा एक स्थायी कमिटीका सदस्यले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए । एदबी बिप्लप जान्छन्की जादैनन हेर्न बाकी छ।

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

Share on Social Media

Leave a reply

Your email address will not be published. Required fields are marked *