/नेकपाको बैठक किन र के कारण स्थगित ?

नेकपाको बैठक किन र के कारण स्थगित ?

Share on Social Media
काठमाडौं । २४ गते  बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ ।

नेताहरु आन्तरिक काममा व्यस्त भएकाले बैठक स्थगित गर्नुपरेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

कार्यब्यतता भनियपनी पार्टीमा गुटैगुट भएकोले सबै लाई समेटेर जाने सोचमा अध्यक्ष रहेको एक सचिवालय नेेेताले अग्निज्वाला डट कम लाई जानकारी दिए।

आगामी बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्ने, पार्टीको आन्तरिक विवाद समाधान गर्ने, जनवर्गीय संगठनहरुको एकता गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।  अर्को बैठक यहीँ २७ गतेे  बस्ने बताइको छ।

Share on Social Media