/बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी , यि विषयमा गम्भीर छलफल

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी , यि विषयमा गम्भीर छलफल

Share on Social Media
काठमाडौं ।पार्टी अध्यक्ष ओली र प्रचण्डको व्यस्तताले धेरै  दिन देखि  स्थिगीत बैठक आज बिहान् ८ बजेदेखि सुरु भएको छ।
पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । 

आजको बैठकमा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । साथै, पार्टीको जिल्ला तथा प्रदेश र जनसंगठनको एकतालाई पनि टुंग्याउनका लागि बैठकमा छलफल हुने एक सचिवालय सदस्यले अग्निज्वाला डट कम लाई बताएका छन् ।

Share on Social Media