/पुस्तक विमाेचनमा अाेली र प्रचण्ड भाषण गर्न गएपछि आइतबारको सचिवालय वैठक आज बस्दै

पुस्तक विमाेचनमा अाेली र प्रचण्ड भाषण गर्न गएपछि आइतबारको सचिवालय वैठक आज बस्दै

Share on Social Media
काठमाण्डाैं,असाेज २२ गते।नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय वैठक अाइतवार ४ बजेकाे लागि डाकिएकाे थियाे।तर यसै समयमा दिनानाथ शर्माका ज्वाइ तथा पत्रकार शुभशंकर कँडेलले पुस्तक विमाेचन गर्न अध्यक्षद्वय केपी अाेली र प्रचण्ड साेही कार्यक्रमका प्रमुख वक्ताकाे रूपमा निम्त्याइए।दुवै नेता साे कार्यक्रममा भाषण गर्नकाे लागि गए।यहि कारण ४ बजे वालुवाटारमा डाकिएकाे सचिवालय वैठक साेमवार काे लागि सारिएकाे छ।
Share on Social Media