/कक्षा ११ को नतिजा आज ४ बजे सार्बजनिक हुने

कक्षा ११ को नतिजा आज ४ बजे सार्बजनिक हुने

Share on Social Media

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज  प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार आज शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो ।

नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  आज ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले  बतायो । यो पटक बिगतका बर्ष भन्दा निकै छिटो गरि नतिजा सार्बजनिक गर्न लागिएको हो ।

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखी एउटा स्पेस दिएर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।

त्यस्तै: नतिजाको बारेमा ताजा जानकारीको लागिलागी हाम्रो मोबाईल एप्स पनि डाउनलोड गर्न सकिन्छ ।

 अथवा

 www.neb.gov.np हेर्न सकिन्छ ।

Share on Social Media