/सशस्त्र प्रहरीले निरीक्षकदेखि सहायक निरीक्षकसम्म माग्यो २८२ जनाको दरखास्त

सशस्त्र प्रहरीले निरीक्षकदेखि सहायक निरीक्षकसम्म माग्यो २८२ जनाको दरखास्त

सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी इच्छुकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन सकिने जनाएको छ । आवेदन सशस्त्र बलको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका ७ वटै बाहिनमा बुझाउने व्यवस्था समेत मिलाइएको छ ।