/प्रचण्डलाइ विष्णु पाैडेल भन्दा दुर्गा प्रसाइ प्याराे,नेकपा नेता एयरपाेर्टमा तिन छक्क !

प्रचण्डलाइ विष्णु पाैडेल भन्दा दुर्गा प्रसाइ प्याराे,नेकपा नेता एयरपाेर्टमा तिन छक्क !

Share on Social Media
कुरो हो साेमवार राती को , सिंगापुरमा गुपचुप गएर साेमवार राती स्वेदश फर्किएका प्रचण्डलाइ स्वागत गर्न नेताहरू एयरपाेर्ट पुगे।तर,के अचम्म भयाे भने नेकपा नेताहरू एयरपाेर्ट पुग्दा उनीहरू भन्दा पहिला नै एक जना विवादित मानिस एयरपाेर्ट पुगिसकेका थिए।र,ती मानिस हुन-दुर्गा प्रसाइ।
प्रचण्डलाइ स्वागत गर्न पुगेका अन्य नेताहरू थिए-पार्टी महासचिव विष्णु पाैडेल,नारायण दाहाल।तर, प्रचण्डसंग कुम जाेडेर बसे-दुर्गा प्रसाइ।प्रसाइ यसरी बसेपछि अर्काे साइडमा महासचिव विष्णु पाैडेल बसे भने अर्काे साइडमा नारायण दाहाल।पार्टी नेता भन्दा बिवादित ब्यापारी नेताकाे छेउमा बसेपछि नेकपा नेता अाफना अध्यक्षकाे ताल देखेर तिन छक परेका छन।
Share on Social Media