/काङ्ग्रेस सुदृढ नहुदा र कम्युनिस्ट असफल हुँदा अर्कै शक्तिको बिकास हुनसक्छ – पौडेल

काङ्ग्रेस सुदृढ नहुदा र कम्युनिस्ट असफल हुँदा अर्कै शक्तिको बिकास हुनसक्छ – पौडेल

Share on Social Media

कांग्रेस नेता पौडेल अहिले युरोप भ्रमणमा छन् । लक्जम्बर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीटजरल्याण्ड र जर्मनी हुँदै उनी जनसम्पर्क समिति नेदरल्याण्डको कार्यक्रममा सहभागी भएका छन् । युरोपमा रहेका कांग्रेसजनहरुको विवाद देखिसकेपछि नेता पौडेलले निश्कर्ष निकालेका छन्– ‘अब हामी सुध्रिएनौं भने आफैं सिद्धिन्छौं । कम्युनिस्ट असफल भयो भने देशमा अर्कै शक्तिको बिकास  पनि हुनसक्छ  ।’

Share on Social Media