/नेपाल को सान्धार जित कस्ले गर्य्गोल

नेपाल को सान्धार जित कस्ले गर्य्गोल

Share on Social Media

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले सुन्दर गोल गरे । खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।

Share on Social Media