/प्रकृति थलाङको ‘आयो तिजैको लहर’को भिडियो सार्वजनिक

प्रकृति थलाङको ‘आयो तिजैको लहर’को भिडियो सार्वजनिक

Share on Social Media

गायिका प्रकृति थलाङको तीज गीत ‘आयो तिजैको लहर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

तिज नजिकिएसँगै तिज गीतका भिडियो सार्वजनिक हुने क्रम पनि बढ्दो छ। यही क्रममा प्रकिृतिको आयो तिजैको लहरको भिडियो सार्वजनिक भएको हो।

प्रकृति एकल स्वर रहेको गीतमा बुद्धवीर राईको शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको लय सिर्जना रहेको छ।

मौलिक पाराको यो गीतमा म्युजिक भिडियोको निर्देशन नेत्र किराँतीले गरेका छन्। भिडियोमा अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ। गीतको म्युजिक भिडियोमा सृजना तामाङ, सुकमित घिसिङ, आकाश थापा र शेरबहादुर मगरको अभिनय देख्न सकिन्छ।

हेरौँ भिडियो

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।