/ज्योति विकास बैंक लिमिटेड र कैलााश बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

ज्योति विकास बैंक लिमिटेड र कैलााश बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

 

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलााश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।

यस सम्झौतापश्चात कैलााश विकास बैँकका ६५ शखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।