/सलमानको फिल्म पाएपछि मख्ख छिन् नोरा

सलमानको फिल्म पाएपछि मख्ख छिन् नोरा

Share on Social Media

Nora-Fatehi-tapaikokhabar

मुम्बई । हिन्दी चलचित्र ‘भारत’ मा सलमान खानसंग काम गर्ने पाएपछि नोरा फतेह मख्ख छिन् । माल्टामा फिल्मको सुटिङमा सहभागी नोराले यस फिल्ममा ल्याटिन अमेरिकी युवतिको भुमिका निर्वाह गरेको बताएकी छिन् ।

‘भारत’ जस्तो ठूलो ब्यानरको फिल्ममा काम गर्न पाउनुलाई मैलै महत्वपूर्ण उपलब्धिको रुपमा लिएकी छु ।’ नोराले भनेकी छिन् ‘मलाई लाग्छ अब मेरो करिअरमा अरु पनि यस्तै फिल्म आउनेछ ।’

सन २०१४ मा दक्षिण कोरियाली फिल्म ‘ओड टु माई फादर’ हिन्दी रिमे हो ‘भारत’ यो फिल्म आउदो वर्ष इदमा रिलिज हुने भएको छ । यसमा सुनील ग्रोवर र दिशा पटानीले पनि मुख्य भुमिका निर्वाह गरेका छन् ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।