/क्वार्टरफाइनल पुग्ने सबै टोलीको टुंङ्गो, कसको भेट को कोसँग? कहिले?

क्वार्टरफाइनल पुग्ने सबै टोलीको टुंङ्गो, कसको भेट को कोसँग? कहिले?

Share on Social Media

क्वार्टरफाइनलिस्ट टोलीहरु

क्वार्टरफाइनलिस्ट टोलीहरु
कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएसँगै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुंङ्गो लागेको छ।

शुक्रबारबाट सेमिफाइनलमा पुग्नका लागि क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुनेछ। क्वार्टरफाइनलमा पुगेका टोलीहरु र उनीहरुबीचको भेट निम्न मिती र समयमा हुनेछः

उरुग्वे भर्सेस फ्रान्सः असार २२ गते, साँझ ७ः ४५ बजे

ब्राजिल भर्सेस बेल्जियमः असार २२ गते, राति ११ः ४५ बजे

स्वीडेन भर्सेस इंग्ल्याण्डः असार २३ गते, साँझ ७ः ४५ बजे

रसिया भर्सेस क्रोएशियाः असार २३ गते, राति ११ः ४५ बजे

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।