/सुशीलाले भनिन-हेर्दाहेर्दै अाेली सरकार त शाेषक पाे भइसकेछ

सुशीलाले भनिन-हेर्दाहेर्दै अाेली सरकार त शाेषक पाे भइसकेछ

Share on Social Media

काठमाण्डाैं,असार ।पुर्वप्रधानन्यायाधिश सुशीला कार्कीले अाेली सरकार पनि सामान्ती र शाेषक भइसकेकाे बताएकी छिन।मंगलवार राजधानीमा वाेल्दै उनले वाहिर वस्दा राम्राे कुरा गर्ने तर भित्र गएपछि सामन्ती पारा देखाउने रितबाट अाेली सरकार पनि पछि नहटेकाे उनकाे भनाइछ ।

उनले १४पटकसम्म अनशन बसेर सरकार स्वयमले गरेकाे सम्झाैता ताेडने गरि नया विध्येक ल्याउनु भनेकाे सरकारमा सम्वेदना नहुनु हाे भन्दै उनले सरकार गरिवकाे पक्षमा उभिने कि सामन्तकाे भनेर प्रश्न गरिन।गरिव निमुखा जनताकाे पक्षमा सरकार उभिनुपर्छ भन्नु पनि गलत हाे र ?

भनेर उनले प्रश्न पनि गरिन।तर यसमा पनि सरकारले दुर्ब्यवहार गरेकाेमा अाश्चर्य ब्यक्त गरिन।अान्दाेलनकारीलाइ निषेधित क्षेत्र सरकारले ताेकेकाेमा पनि उनले असहमति जनाइन।मनमा लागेका कुरा कहा गएर भन्नु ? उनले जिज्ञासा राख्दै भनिन-सुनिने ठाउमा नभनेर के जंगलमा गएर भन्नु ?

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।