Category: बिजनेस

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाण्डे नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाण्डे नियुक्त भएका छन्। उनले २०८३ साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका....

नेपाली गलैँचाको शाख फर्काउन सरकारको ५ वर्षे रणनीति: उत्पादन, प्रविधि र ब्रान्डिङमा जोड

नेपालको वैदेशिक व्यापारमा प्रमुख योगदान पुर्‍याउँदै आएको गलैँचा उद्योगको पुनरुत्थानका लागि सरकारले ‘गलैँचा निर्यात: राष्ट्रिय रणनीतिक कार्ययोजना २०८३–२०८८’ कार्यान्वयनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा....

कर्मचारीको नयाँ तलबमान स्वीकृत, मुख्यसचिव र सेनापतिको ९० हजार नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको छ। अर्थ मन्त्रालयले गत साउन ६ गते मन्त्रिपरिषदमा पेस गरेको नयाँ....

नबिल बैंकको वित्तीय कार्यसम्पादन मजबुत: सञ्चालन नाफा ११ अर्ब ५६ करोड, लाभांश क्षमतामा उल्लेख्य सुधार

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफा तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गर्दै मजबुत वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले प्रकाशित....

एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतभन्दा बढीले बढ्यो, लाभांश क्षमता कति?

एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार नाफा, ब्याज आम्दानी र....

साउनभित्रै आइपिओ र सर्ट सेलिङ निर्देशिका ल्याउने तयारी

नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकासका लागि ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरेको छ। चालु साउन महिनाभित्रै प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे....

आज नागढुङ्गा सुरुङमार्ग उद्घाटन गरिँदै, तीन महिना ‘ट्रायल’ सञ्चालन

मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ मानिएको नागढुङ्गा सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)....

सहुलियतपूर्ण कर्जामा कडाइ, दुरुपयोग गरे ब्याज अनुदान रोक्का

सरकारले सहुलियतपूर्ण कर्जामा दिइँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै ऋण प्रवाह र अनुदान व्यवस्थापनमा कडाइ गरेको छ। अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज....

विलासी रिसोर्ट र मदिरा महँगिए, गरगहना खरिदमा पनि थपियो सीप प्रवर्द्धन शुल्क, आजदेखि कुन क्षेत्रमा कति कर ?

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले घोषणा गरेका नयाँ करका दरहरू कार्यान्वयनमा आएका छन्। बजेट वक्तव्य र आर्थिक ऐनमार्फत ल्याइएका यी व्यवस्थाहरू शुक्रबारदेखि....

जर्मन संस्थासँग मिलेर हरित वित्त प्रवर्द्धन गर्दै कुमारी बैंक, पर्यावरण अनुकूल व्यवसायमा जोड

कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था ‘डच स्पाकासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन’ सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय....

खुला बजार कारोबारमार्फत अन्तरबैंक दर नियन्त्रण गरिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरकै हाराहारीमा राख्ने गरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको छ।....

राष्ट्र बैंकले ल्याएको यसवर्षको मौद्रिक नीतिमा के छ ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्यसहित राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति....

आयल निगम भित्रैबाट तेलको भाउ घट्ने सूचना कसले चुहायो र कारबाही किन भएन ?

काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवाअन्तर्गत पर्छ । जुन अवरुद्ध गर्न पाइँदैन । तर, भाउ घट्ने सूचना चुहिएपछि मंगलबार आयल निगमबाट पेट्रोल–डिजेल नउठाएका पेट्रोल....

अर्थ समितिमा गभर्नरसँग सांसदको प्रश्न: -बैंकमा पैसा थुप्रिँदा पनि किन बढेन कर्जा?

प्रतिनिधि सभाको अर्थ समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले बैंकिङ प्रणालीमा ऐतिहासिक रूपमा उच्च तरलता र घट्दो ब्याजदर हुँदा समेत कर्जा विस्तार....

साढे ७ खर्बको बेरुजु घटाउन ‘फाष्ट ट्र्याक’ गृहकार्य, सरकारी क्षमतामाथि प्रश्न

बढ्दो बेरुजुका कारण सरकारी निकायको कार्यक्षमतामा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले यसलाई तीव्र गतिमा घटाउने गृहकार्य थालेको छ। ७ खर्ब ५५ अर्ब १७ करोड....

पोखराबाट दुबई सिधा उडान हुने भएपछि आन्तरिक र बाह्य पर्यटक खुसी

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई....

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ एप अब आफैं नवीकरण गर्न सकिने

मुक्तिनाथ विकास बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ सुविधा थप गरेको छ । बैंकले ग्राहकको सहजताका लागि मोबाइल बैंकिङ सेवा....

२१ खर्ब २४ अर्बको बजेट: ६ खर्ब ५७ अर्ब ऋणबाट ब्यहोरिने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। सङ्घीय संसद्को संयुक्त....

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब....

गुणस्तरको नाममा नेपाली इन्डस्ट्रीलाई दुःख दिने नियती, केही मिडिया प्रोपोगण्डा चलाउने र बार्गेनिङ गर्ने मात्र

नेपालको चाउचाउ इन्डस्ट्रीमा राम्रो पकड जमाएको र नेपाली बजारमा भिजेको करेन्ट चाउचाउलाई नेपाल गुणस्तर विभागले एक ब्याजको चाउचाउ गुणस्तरहीन भएको र फिर्ता लिन भनेको....

भेडा बिक्री गरेर मौरीपालन

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय....

वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक: निष्क्रिय कर्जा ७.६ प्रतिशत, पुँजी पर्याप्तता सन्तोषजनक

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको १० वटा ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) को....

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई....

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले परम्परागत श्रम-आधारित अर्थतन्त्रलाई विस्थापित....

बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा....

दश समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ। समितिका अनुसार पहिलो चरणमा आज १० वटा समस्याग्रस्त....